http://bit.ly/IPFGuideline
 
  • अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचा यस लिंक राखिएको छ: https://bit.ly/IPFConceptFormat
     
  • अवधारणा पत्र यस पोर्टल मार्फत अनिवार्य  पेश गर्नु  पर्नेछ ः https://ipf.plgsp.gov.np/
  • अवधारणा पत्रको प्रमाणित प्रति कार्यालयको ईमेल ठेगाना ppiu.lumbini@gmail.com वा  कार्यालय समय भित्र प्रमाणित गरिएको कागजात बुझाउन सकिने छ । 
     
  • थप जानकारीको लागि: सतिश आचार्य, IPF विज्ञ  - ९८४९२४६८३६

    " />
    मंसिर १४, २०७९

    प्रकाशित मिति: २०७९/०८/१४
     
    प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) अन्तर्गतको नवप्रवर्तन साझेदारी कोषबाट कार्यक्रम संचालन गर्न इच्छुक यस प्रदेशका (आ.व. २०७८/७९ मा छनौट भई कोषबाट रकम प्राप्त गरेका ८ स्थानीय तहहरू बाहेक) स्थानीय तहहरूले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ सँग सम्बन्धित अनुसुची-१ बमोजिमको ढाँचामा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा अवधारणापत्र पेश गर्नुहुन आह्वान गरिएको छ l 
     

    • नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ हेर्न यस लिंकमा जानुहोस: http://bit.ly/IPFGuideline
       
    • अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचा यस लिंक राखिएको छ: https://bit.ly/IPFConceptFormat
       
    • अवधारणा पत्र यस पोर्टल मार्फत अनिवार्य  पेश गर्नु  पर्नेछ ः https://ipf.plgsp.gov.np/
    • अवधारणा पत्रको प्रमाणित प्रति कार्यालयको ईमेल ठेगाना ppiu.lumbini@gmail.com वा  कार्यालय समय भित्र प्रमाणित गरिएको कागजात बुझाउन सकिने छ । 
       

    थप जानकारीको लागि: सतिश आचार्य, IPF विज्ञ  - ९८४९२४६८३६