http://bit.ly/IPFGuideline
अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचा यस लिंक राखिएको छ: https://bit.ly/IPFConceptFormat" />
माघ १९, २०७८

प्रकाशित मिति: २०७८/१०/१९

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) तर्फ स्वीकृत कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ बमोजिम १५ दिनभित्र अनुसूची-१ को ढाँचामा अवधारणा-पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम कार्यान्वयन इकाई, मुकामः बुटवलमा पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूका लागि सूचना आह्वान गरिएको छ ।
 

थप जानकारीको लागि: सतिश आचार्य, IPF विज्ञ  - ९८४९२४६८३६

 

नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ हेर्न यस लिंकमा जानुहोस: http://bit.ly/IPFGuideline
अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचा यस लिंक राखिएको छ: https://bit.ly/IPFConceptFormat