कात्तिक १६, २०७७

कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम मिति २०७७।०५।१४ को निर्णयानुसार सरुवा/काज सरुवा भएका नेपाल विविध सेवा, स.क.अ, चौथौ, क.अ पाचौ र अधिकृत छैटौ तहका कर्मचारीहरुको सरुवा पत्रहरु सम्बन्धित कर्मचारीले डाउन्लोड गरी प्राप्‍त गर्नहुन ।