महत्त्वपूर्ण सूचना

वि.सं: असोज १७, २०८३

मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
असोज १४, २०८३ प्रदेश निजामती सेवाको नवौँ तहको कार्यक्षमताको मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज १४, २०८३ स्थानीय पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ७, २०८३ स्थानीय कृषि पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ६, २०८३ प्रदेश प्रशासन सेवाको नवौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ३, २०८३ स्थानीय प्रशासन नवौँ तहको कार्यक्षमताको मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ ३१, २०८३ मिति २०८३/०५/३१ को निर्णयानुसार स्थानीय निजामती सेवाका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरुको सरुवा गरिएको विवरण :
भदौ ३१, २०८३ स्थानीय पाँचौ तह स्वास्थ्य सेवाको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ २६, २०८३ नवौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ १२, २०८३ स्थानीय पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ ७, २०८३ स्थानीय पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
साउन २१, २०८३ यस कार्यालयको मिति २०८३/०४/२१ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका कर्मचारीहरुको विवरणः
असार १७, २०८३ प्रदेश कृषि सेवा, एघारौं तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।