महत्त्वपूर्ण सूचना

वि.सं: मंसिर ६, २०८३

बोलपत्र आह्वान
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
मंसिर ४, २०८३ मिति २०८३।०८।०४ को निर्णयानुसार स्थानीय निजामती सेवाका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरुको सरुवा गरिएको/कामकाजमा खटाइएको विवरण :
असोज १६, २०८३ प्रदेश निजामती सेवाको नवौँ तहको कार्यक्षमताको मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज १६, २०८३ स्थानीय पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ९, २०८३ मिति २०८३।०६।०७ गतेको १७२ औँ सचिव बैठकका निर्णयहरू।
असोज ६, २०८३ स्थानीय कृषि पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ६, २०८३ प्रदेश प्रशासन सेवाको नवौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ५, २०८३ स्थानीय प्रशासन नवौँ तहको कार्यक्षमताको मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ ३१, २०८३ मिति २०८३/०५/३१ को निर्णयानुसार स्थानीय निजामती सेवाका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरुको सरुवा गरिएको विवरण :
भदौ ३१, २०८३ स्थानीय पाँचौ तह स्वास्थ्य सेवाको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
भदौ ३०, २०८३ नवौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
असोज ५, २०८३ मिति २०८३।०५।१७ गतेको १७१ औँ सचिव बैठकका निर्णयहरू।
भदौ ३०, २०८३ स्थानीय पाँचौ तहको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।