महत्त्वपूर्ण सूचना

वि.सं: बैशाख २, २०८३

फागुन २, २०८०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८० को दफा १२ बमोजिम प्राविधिक समितिमा रही काम गर्न इच्छुक विज्ञहरुले सूचीकरणका लागि तपसिलको फारम मार्फत निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। रोष्टर

फारम को लिंक - https://bit.ly/cmipproster