मिति: २०७९|०९|०६

नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७९/०८/१४ गते प्रकाशित सूचना बमोजिम पेश हुन आएका अवधारणापत्रहरू मध्ये सोही निर्देशिकाको दफा १३ बमोजिमको नवप्रबर्तन साझेदारी कोष प्राविधिक समितिले मूल्याङ्कन गर्दा तपसिल बमोजिमका स्थानीय तहहरूले पेश गरेका देहायका अवधारणा पत्र ग्राह्य भएकोले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद २ को दफा ६ (३) बमोजिम सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सोही निर्देशिकाको अनुसूची ३ को ढाँचामा पूर्ण प्रस्ताव इमेल ठेगाना ppiu.lumbini@gmail.com र नवप्रवर्तन साझेदारी कोष प्रणालीको लिंक https://ipf.plgsp.gov.np दुवै माध्यमबाट अनिवार्य रुपमा पेश गर्नहुन सम्बन्धित स्थानीय तहहरूको जानकारीका लागि अनुरोध गरिन्छ ।    
तपसिल:

क्र. स.

जिल्ला

स्थानीय तह

परियोजनाको नाम

१.

कपिलबस्तु

विजयनगर गाउँपालिका

समावेशी आर्थिक बिकासको लागि पोखरीहरूको व्यवस्थापन कार्यक्रम

२.

गुल्मी

रुरुक्षेत्र गाउँपालिका

सूचना प्रविधि मार्फत आर्थिक, सामाजिक विकास

३.

गुल्मी

छत्रकोट गाउँपालिका

सूचना प्रविधिमैत्री डिजिटल गाउँपालिका

४.

गुल्मी

चन्द्रकोट गाउँपालिका

ज्ञानमा आधारित समाज, प्रविधिमा आधारित रुपान्तरण

५.

दाङ

राप्ती गाउँपालिका

राप्तीका युवा र महिलाः उद्यमशिलतामा पहिला

६.

प्यूठान

गौमुखी गाउँपालिका

जिविकोपार्जनका लागि गौमुखी जलाधार क्षेत्र संरक्षण तथा स्थानीय उत्पादन बजारीकरण परियोजना

७.

बर्दिया

ठाकुरबाबा नगरपालिका

अबको निकासः आर्थिक विकास

" />
पुस ६, २०७९