प्रकाशित मिति: २०७९/०८/१४
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) अन्तर्गतको नवप्रवर्तन साझेदारी कोषबाट कार्यक्रम संचालन गर्न इच्छुक यस प्रदेशका (आ.व. २०७८/७९ मा छनौट भई कोषबाट रकम प्राप्त गरेका ८ स्थानीय तहहरू बाहेक) स्थानीय तहहरूले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ सँग सम्बन्धित अनुसुची-१ बमोजिमको ढाँचामा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा अवधारणापत्र पेश गर्नुहुन आह्वान गरिएको छ l
- नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ हेर्न यस लिंकमा जानुहोस: http://bit.ly/IPFGuideline
- अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचा यस लिंक राखिएको छ: https://bit.ly/IPFConceptFormat
- अवधारणा पत्र यस पोर्टल मार्फत अनिवार्य पेश गर्नु पर्नेछ ः https://ipf.plgsp.gov.np/
- अवधारणा पत्रको प्रमाणित प्रति कार्यालयको ईमेल ठेगाना [email protected] वा कार्यालय समय भित्र प्रमाणित गरिएको कागजात बुझाउन सकिने छ ।
थप जानकारीको लागि: सतिश आचार्य, IPF विज्ञ - ९८४९२४६८३६
Nov. 30, 2022